नेपाल संस्कृत बिश्वबिधालयको असामान्य परिस्थितिप्रति अनेरास्ववियुले निकाल्यो बिज्ञाप्ति

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेपाल संस्कृत बिश्वबिद्धालयमा देखा परेको असमान्य परिस्थितिप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको बताएको छ। अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज एक बिज्ञाप्ति जारी गर्दै यस्तो बताएका हुन्...

पुरा पढ्नुहोस