संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीशको तजबिजी कटौती, अन्य इजलासमा एकलाैटी कायमै

संवैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश तोक्ने भएपछि प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती भएको छ । सर्वोच्च बार एसोसियनले संवैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश तोक्न माग गर्दै आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटपछि यस्तो सहमति बनेको हो...

पुरा पढ्नुहोस