वाइसीएलको केन्द्रीय समितिमा लमजुङबाट पदाधिकारी सहित ७ जना केन्द्रीय सदस्य चयन

नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको दोस्रो राष्ट्रिय भेलाको सम्पन्न भएको छ।। `आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौं, सुदृढ संगठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौं’ भन्ने...

पुरा पढ्नुहोस