युक्रेनको मध्य भागमा रुसी सेनाको क्षेप्यास्त्र प्रहार ,युक्रेनलाई पश्चिमी हतियारको बाढी

युक्रेनको मध्य भागमा रहेको भिनित्सिया शहरमा रुसी सेनाले क्षेप्यास्त्र प्रहार गरेको छ। घटनामा तीन बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। करिब १०० जना घाइते भएका छन्। तीनवटा रुसी क्षेप्यास्त्र प्रहार हुँदा...

पुरा पढ्नुहोस