कमरेड र पुर्वकमरेड ब्रेकफास्ट मिटिङमा! कमरेडले भने:पुर्वमाओवादी एकता छिट्टै

´नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवास लैनचौरमा ‘ब्रेकफास्ट मिटिङ’ भएको छ । जनता समाजवादी पार्टी ‘हाइज्याक’का विषयमा दुई नेताबीच...

पुरा पढ्नुहोस