वामदेव गौतमले आज नयाँ पार्टी घोषणा गर्दै,को-को प्रवेश गर्दैछन् एमाले र नेकपा एस बाट ?

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । उनले मंगलबार हाल सञ्चालन गर्दै आएको अभियानलाई नै नयाँ पार्टीको रुपमा घोषणा गर्न लागेका हुन् ।...

पुरा पढ्नुहोस