प्रधानमन्त्रीसँग भएको छलफलबारे आफू निकट नेताहरुलाई ‘ब्रिफिङ’ गर्दै ठाकुर-महतो

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफू निकट नेता र निवर्तमान सांसदहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार भएको छलफलबारे ‘ब्रिफिङ’ गर्ने भएका छन्। प्रधानमन्त्रीसँगको छलफलबारे सोमबारै नेताहरुलाई जानकारी गराउने...

पुरा पढ्नुहोस