लमजुङमा चुनावी सरगर्मी बढ्दै,यस्तो छ स्थानीय तहको नतिजाको विश्लेषण

लमजुङ ,मंसिर ०४ गते नेपाल सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव घोषणा गरेको छ।देशको राजनीतिक माहोल तातिएको छ।एकातिर पुराना पुस्ताका नेतालाई चुनाव हराउने अभियान समेत चलिरहेको छ।स्वतन्त्र उम्मेद्बारी दिनेको पनि ठुलै लर्को छ।अर्कोतिर...

पुरा पढ्नुहोस