झलनाथ खनाललाई उपचार गर्न ५८ होइन, ८९ लाख दिएका हौंः परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललाई झण्डै ९० लाख उपचार खर्च निकासा भएको जनाएको छ। पूर्व प्रधानमन्त्री खनालको उपचारका लागि ८९ लाख ५२ हजार अर्थ मन्त्रालयबाट निकासा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।...

पुरा पढ्नुहोस