Comments Add Comment

खेलकुद

List Grid
मानचौका युवा क्लबले उचाल्यो खुला फुटबल प्रतियोगिताको प्रथम उपाधि

भानु नगरपालिका वडा न.११ मा अबस्थित मानेचौका युवा क्लबको दोस्रो बार्षिकोत्सबको अवसरमा मानेचौका युवा कलबले आयोजना गरेको खुला फुटबल प्रतियोगितामा मानेचौका युवा क्लब प्रथम भएको छ।

उक्त खुला फुटबल प्रतियोगितामा २७ टिमले खेल खेलेका थिए।पाँच दिनसम्म खेल संचालन भएको थियो।
यसैगरी दोस्रो स्थान सुन्दरबजार युवा क्लबले प्राप्त गरेको छ।

सुन्दरबजार युवा क्लबलाई १ को विरुद्ध ३ गोल गर्दै मानेचौका युवा क्लब प्रथम हुन सफल भएको हो। प्रथम हुन सफल मानेचौका युवा क्लबले प्रमाणपत्र,ट्रफी संगै ८० हजार प्राप्त गरेको छ।यसैगरि दोस्रो स्थानमा रहेको सुन्दरबजार युवा क्लबले प्रमाणपत्र ,ट्रफी र ४० हजार प्राप्त …

मेरो देश नेपाल हो ।

मेरो देश नेपाल हो ।

लियोनेल मेस्सी : यति छ सम्पत्ति, यस्तो छ निजी जीवन

अर्जेन्टिना टिमका कप्तान र विश्वका दिग्गज फुटबलर लियोनेल मेस्सीको उत्कृष्ट खेलका प्रशंसक यतिबेला भरपुर आनन्द लिइरहेका छन् । मेस्सीको कप्तानीमा अर्जेन्टिना टिम फिफा विश्व कप २०२२ को फाइनलमा पुगेको छ ।

३५ वर्षका मेस्सीले यो उनको अन्तिम विश्व कप हुने घोषणा गरिसकेका छन् । यस्तोमा उनी आफ्नो टिमले तेस्रो पटक उपाधि जितोस् भन्ने चाहना व्यक्त गरेका छन् । मेस्सीले आफ्नो उत्कृष्ट प्रदर्शनसँगै हालसम्म प्रतियोगितामा ५ गोल हानेका छन् ।

विश्व कपमा गोल्डेन बुटको दौडमा बलियो दाबेदार मेस्सी मैदानभन्दा बाहिर निकै विलासी जीवन बाँच्छन् । मेस्सीसँग विश्वभरी २३ मिलियन पाउन्ड (३ अर्ब रुपैयाँ) …

‘विदेशी स्टारबिना पनि आईपीएलका बाँकी खेल हुन्छन्’

‘विदेशी स्टारबिना पनि आईपीएलका बाँकी खेल हुन्छन्’
काठमाडौँ: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ का बाँकी खेल संयुक्त अरब इमिरेट्स (युएई) मा हुने निश्चित भइसकेको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईपीएल आयोजना स्थलको टुङ्गो लगाउँदा, अन्य प्रश्नको उत्तर भने दिन सकेको छैन । जस्तै, खेल तालिका, समर्थक रंगशालामा जान पाउने/नपाउने, विदेशी खेलाडीको उपस्थिती आदि ।
अन्तराष्ट्रिय क्रिकेट तालिका आइपीएलको तालिका जुध्ने निश्चित जस्तै छ । यस्तोमा बेन स्टोक्स, जोस बट्लर, सिटभ स्मिथ जस्ता विदेशी खेलाडी आईपीएल खेल्न युएई नपुग्न सक्छन् । तर विदेशी स्टारबिना पनि आईपीएलका बाँकी खेल आयोजना गरिने बीसीसीआईका …