Comments Add Comment

अन्तराष्ट्रिय

List Grid
चीनले रक्षा बजेट बढाएर सात दशमलव दुई प्रतिशत पुर्यायो

फागुन २२, २०७९ सोमबार
हिजोदेखि बेइजिङमा सुरु भएको राष्ट्रिय जनकङ्ग्रेस एनपीसीको प्रथम वार्षिक अधिवेशनमा सरकारी कार्यप्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ली खछ्याङले रक्षा बजेट बढाएर कुल बजेटको सात दशमलव दुई प्रतिशत पुर्याएको
छ ।
मस्यौदा बजेट अनुसार रक्षा बजेट दुई सय २४ अर्ब ७९ करोड अमेरिकी डलर रहेको छ । गएको वर्ष रक्षा क्षेत्रको बजेट सात दशलमव एक प्रतिशत थियो । पश्चिमा देशहरुले चीनको सैन्य खर्चलाई विशेष चासोका साथ हेर्ने गरेका छन् । उनीहरूले रक्षा क्षेत्रमा चीनले अनपेक्षित रूपमा रकम विनियोजन गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।
जटिल सुरक्षा चुनौतीको …

शनिबार दुई ठाउँमा विमान दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं– शनिबार बिहान भएका दुईवटा विमान दुर्घटनामा परि भारतमा तीन जनाको मृत्यु भएको छ। ग्वालियरबाट एकैसाथ उडान भरेका भारतीय वायु सेनाका फाइटर जेट एक आपसमा ठोक्किएका थिए।
शनिबार बिहान सुखोई–३० र मिराज २००० विमान आपसमा ठोक्किएर दुर्घटनामा परेका हुन्। उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मध्य प्रदेशको मोरेनामा वायुसेनाको सुखोई–३० एमकेआई र मिराज–२००० विमान दुर्घटनाग्रस्त भएको रक्षा स्रोतले जानकारी दिएको छ। दुवै विमान ग्वालियर एयरबेसबाट उडेका थिए। घटनास्थलमा वायुसेनाका अधिकारी र जिल्ला प्रशासन कार्यालय पुगेका छन्।
घटनाको जानकारी पाएलगत्तै प्रहरी र सेनाका अधिकारी घटनास्थलमा पुगेका थिए। घटनास्थलमा …

टिकटकमा एउटा भिडियोबाटै ९ करोड ५९ लाख रुपैयाँ कमाउँछन् खाबे लामे

काठमाडौं । ‘प्रसिद्धिसँगै पैसा आउँछ’ । टिकटक र खाबे लामेको सन्दर्भमा यो भनाइ विल्कुल सत्य बनेको छ । सामान्य कामदारदेखि लक्जरी फेशन हाउस ह्युगो बोसको ब्रान्ड एम्बेसडर बन्दासम्मको खाबेको जीवनयात्रा निकै रोचक छ ।
काम नभएर बेरोजगार भएको समयमा समय कटाउन चलाउन थालेको सामाजिक सञ्जालले उनको जीवनमा आमूल परिवर्तन ल्यायो । २२ वर्षका लामेले कोरोना भाइरसको महामारीको बेलामा सन् २०२० मा टिकटक चलाउन थालेका थिए । टिकटकमा खाबेको १४ करोड ९६ लाख फलोअर छन् । उनी टिकटकमा सबैभन्दा धेरै फलोअर हुने व्यक्ति हुन् ।
लोकप्रियता बढ्न थालेसँगै खाबेसँग विस्तारै विविध …

एकै दिन दुई जनासँग याै!न सम्पर्क राखेकी १९ वर्षीया युवतीले फरक पिता भएका जुम्ल्याहा बच्चा जन्माइन्

अमेरिकामा एक १९ वर्षीया युवतीले फरक बुबाबाट एकैपटक जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । यस्तो किसिमको गर्वाधान लाखौँमा एक हुन सक्छ । अचम्मको घटना भए पनि यो असम्भव भने नहुने वैज्ञानिकहरूको भनाइ छ ।
चिकित्सकहरूका अनुसार यसलाई हेटेरोप्याटर्नल सुपरफेकन्डेसन भनिन्छ । एकै दिन दुई पुरुषसँग यौन सम्पर्क राखेकाे नौ महिनापछि ती महिलाले जुम्ल्याहा बच्चा जन्माएकी हुन् ।
उनले आफ्नो आशंकालाई प्रमाणित गर्न पितृत्व परीक्षण गर्ने निर्णय गरेकी थिइन् । महिलाले एक जना पुरुषलाई बच्चाका बुबा मान्थिन् र उनकाे डीएनए परीक्षण गरिन् तर एक बच्चाको मात्रै डीएनए मिलेको थियो ।
‘त्यसपछि मलाई …

सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्भाचेभको निधन,यस्तो छ उनको संघर्ष

पश्चिमा मुलुकसँगको सम्बन्ध सुधार गरेको भन्दै उनलाई सन् १९९० मा नोबेल शान्ति पुरस्कार दिइएको थियो ।
काठमाडौँ — पूर्वसोभियत नेता मिखाइल गोर्भाचेभको निधन भएको छ । रुसी अधिकारीहरूका अनुसार मस्कोस्थित अस्पतालमा उनको मंगलबार निधन भएको हो । उनी ९१ वर्षका थिए । गोर्भाचेभको निधनको पुष्टि गर्दै रुसको सेन्ट्रल क्लिनिकल हस्पिटलले भनेको छ, ‘गम्भीर र लामो समयदेखि बिरामी रहनुभएका मिखाइल गोर्भाचेभको मंगलबार राति निधन भएको छ ।’
गोर्भाचेभ तत्कालीन सोभियत युनियनका अन्तिम राष्ट्रपति हुन् । जसले अमेरिकासँगको शीतयुद्ध अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निभाएकासमेत थिए । तर उनले सोभियत युनियन ढल्नबाट बचाउन भने सकेनन् …

अमेरिकाको गुलामी युक्रेनलाई पराजित गर्न एक लाख सेना दिन तयार छु: किम जोङ

उत्तर कोरियाले रुसलाई एक लाख स्वयंसेवक सेनाहरू युक्रेनविरुद्ध लड्न पठाउन आफू तयार भएको बताएको छ।
रुसको सरकारी टेलिभिजन च्यानल वान रसियालाई उदृत गर्दै न्युयोर्क पोस्टले दिएको जानकारीअनुसार उत्तरका सर्वोच्च नेता किम जोङ उनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई एक लाख सेना युक्रेन पठाउन आफू तयार रहेको भन्दै प्रस्ताव गरेका छन्।
किमले आफ्ना सेनाको सहयोगमा युक्रेनलाई पराजित गर्न रुस सक्षम हुने पनि बताएका छन्।
रुसी सैन्य जानकार इगोर क्रोतचेन्कोले च्यानल वान रसियासँग भनेका छन्,‘रिपोर्टहरु अनुसार उत्तर कोरियाका १ लाख स्वयंसेवक सेनाहरु रुससँग मिलेर युक्रेनविरुद्धको युद्धमा होमिन तयार छन्।’
यतिबेला अमेरिका लगायत पश्चिमा राष्ट्रको शक्तिशाली हतियारबाट सम्पन्न …

अमेरिकाले ताइवानमा पठायो चार युद्धपोत, चीनले पनि बढायो आकाशमा लडाकु जहाज र समुद्रमा युद्धपोत

मंगलबार दिउँसो मलेसियाका सभामुखसँग बैठक गरेपछि बाहिरिँदै पेलोसी। उनी मलेसियाबाट ताइवानको राजधानी ताइपेई जाने सम्भावना छ।मंगलबार दिउँसो मलेसियाका सभामुखसँग बैठक गरेपछि बाहिरिँदै पेलोसी। उनी मलेसियाबाट ताइवानको राजधानी ताइपेई जाने सम्भावना छ।
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणलाई लिएर अमेरिका र चीनबीच तनाव चुलिएको छ।
समाचार संस्था रोयटर्सका अनुसार पेलोसी एसिया भ्रमणका लागि सोमबार सिंगापुर पुगेकी थिइन्। उनी आजै साँझ वा भोलि बिहान ताइवानको राजधानी ताइपेई पुग्ने सम्भावना छ। ताइपेईबाट उनी दक्षिण कोरिया र जापान जाने कार्यक्रम छ।
सार्वजनिक भएको उनको भ्रमण तालिकामा ताइवान भ्रमण उल्लेख गरिएको …

बिश्वयुद्दको झझल्को :चीनको चेतावनीलाई ब्यवस्ता गर्दै अमेरिकी सभामुख मलेसिया आइपुगिन

१७ साउन, क्वालालम्पुर । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी एसियाली देशको भ्रमणको दोस्रो चरणका क्रममा क्वालालम्पुर आइपुगेकी छिन् । उनको अपेक्षित ताइवान भ्रमणले मलेसियाको भ्रमण ओझेलमा परेको छ भने अमेरिका-बेइजिङ तनाव बढाएको छ ।
सभामुख पेलोसी र उनको प्रतिनिधिमण्डल सवार विमान कडा सुरक्षाका बीच वायुसेनाको आधार शिविरमा अवतरण गरेसँगै उनलाई संसदमा तल्लो सदनका सभामुख अजहर अजिजान हारुनले स्वागत गरे । साथै सभामुखद्वयबीच भेटवार्ता पनि भयो । सभामुख पेलोसीले प्रधानमन्त्री इस्माइल साबरी याकोबसँगको दिवाभोजसहितको बैठक भने स्थगन गरेकी छिन् ।
सभामुख पेलोसीको ताइवान भ्रमणको औपचारिक घोषणा भएको छैन तर ताइवानका स्थानीय सञ्चार माध्यमले …

अमेरिकी सभामुख पेलोसीले ताइवान भ्रमण गरे सैन्य हमला गर्ने चीनको चेतावनी

चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेमा सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी सभामुखले ताइवानको भ्रमण गरेमा त्यो आगोसँग खेलेसरह हुने चेतावनी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
चीनले यसअघि पनि पटक–पटक पेलोसीले ताइवानको भ्रमण गरेमा कडा जवाफ दिने र यसको जिम्मेवार अमेरिका नै हुने चेतावनी दिइसकेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले चीनले न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई सैन्य उक्साहटका साथ जवाफ दिन सक्ने बताएका बीबीसीले जनाएको छ । चीनले ताइवान नजिकै क्षेप्यास्त्र प्रहार गर्ने वा ठूलो मात्रामा …