Comments Add Comment

मनोरञ्जन

List Grid
पेटिकोट डान्स’ पछि करिश्मा ढकालको बोल्ड फोटोसुट (हेर्नुस् तस्वीरहरु)

करिश्मा ढकाल नेपाली मोडल क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउन सफल नाम हो।उमेरले पनि उनी कम मोडेलमा गनिनिन्छिन।उनै छुट्टै पहिचान बनाउन सफल करिश्माको पेटिकोट डान्स पछि अहिले उनको फोटोसुटको चर्चा बजारमा छ।
उनले हालै मात्र आफ्नो इन्स्टाग्राम बाट केही फोटो हरु सार्बजनिक गरेकी छन् ।आउनुहोस् बोल्ड मोडलका हेरौ केही तस्बिरहरु

शिव परियारको ‘लेख्छ कसले मर्ने मिति’मा प्रिन्स लियो र विना राउतको रोमान्स

काठमाडौं। गायक शिव परियारको स्वरमा रहेको ‘लेख्छ कसले मर्ने मिति’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।
गीतकार तथा मोडल प्रिन्स लियोको शब्द सृजना रहेको गीतमा नेहर बुढाथोकीले संगीत भरेका छन्। पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक विकृतिले विछोडिएको परिवारको कथालाई मोडलद्वय प्रिन्स लियो र विना राउतका माध्यमबाट देखाउन खोजिएको छ।
प्रिन्स र विनासहित बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको अभिनय भिडियोमा देख्न सकिन्छ छ। विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका हुन् भने भिडियोको छायांकन प्रकाश खड्काको टिमले गरेको हो। विक्रम चौहानको निर्देशन रहेको …

प्रसाद २ : गाउँ फर्किए बाबुराम र नारायणी

काठमाडौँ– फिल्म ‘प्रसाद’ को सफलता पश्चात यसको सिक्वेलको तयारीमा टिम जुटेको छ । विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत अभिनीत फिल्ममा यसपटक केही नयाँ अनुहार भित्रिएका छन् भने पुराना निस्किएका छन् । यसपटक विपिन र नम्रतासँगै फिल्ममा अर्पण थापा थपिएका छन् । निश्चल भने छैनन् । फिल्मलाई सुशील पौडेलले नै लेखेका हुन् । फिल्ममा नम्रता र विपिनले नारायणी र बाबुरामको पात्रमा दम्पतीको भूमिका निर्वाह गर्दैछन् ।
प्रसाद बाबुराम र नारायणीमा केन्द्रित थियो । फिल्ममा यी दुईको सामाजिक, जातीय र आपसी द्वन्द्वलाई समेटिएको थियो । जातीय विभेद र निस्सन्तान हुनुको पीडा …

खुकुरीको फेद नेर किन यस्तो राखिन्छ?यस्तो छ कारण

खुकुरीको फेदमा एकप्रकारको चिन्ह हुने गर्छ।खुकुरी हाम्रो दैनिक जीवनमा प्रयोग हुने कुरा हो। हामी सबैलाई खुकुरी किन त्यो प्रकारले डिजाइन गरिन्छ भन्ने कौतुहलता रहेको हुन्छ।आज हामी तपाईंहरुको त्यो कौतुहलता मेटाउछौ।
यस बिषयमा हिन्दु धर्ममा त्यसलाई ॐ (ओमकार )को रुपमा लिने गरिन्छ।यसैगरी त्यसलाई गाईको खुरको रुपमा पनि मान्ने गरिन्छ।
तर यसको बैज्ञानिक कारण भने अर्कै रहेको छ।ठुला ठुला यु द्धमा खुकुरीको प्रयोग गरिन्थ्यो ।त्यस युं*द्धमा खुकुरीको धारमा र,गत नै र,गत लाग्ने गर्दथ्यो।त्यो र#गत बग्दै समात्ने बिड सम्म आएर खुकुरी चलाउन गार्हो हुने वा चिप्लिने नहोस् भनेर नै बिड भन्दा माथि र धार भन्दा …