सुन्दरबजार अस्पताललाई नेपाल बैंक लिमिटेड सुन्दरबजार शाखाले प्रदान गर्यो सुगर चेक गर्ने मेसिन

लमजुङ ।नेपाल बैंक लिमिटेड सुन्दरबजार शाखाले सुन्दरबजार अस्पताललाई ४ लाख पर्ने सुगर जाच गर्ने HBA1C मेसिन प्रदान गरेको छ। आज सुन्दरबजार अस्पतालमा एक कार्यक्रमका बीच उक्त मेसिन प्रदान गरिएको हो। उक्त मेसिन प्रदान गर्दै नेपाल...

पुरा पढ्नुहोस
भानु न.पा ०८मा अबस्थित मर्स्याङ्गदी युवा क्लबले बितरण गर्यो विद्यार्थीहरुलाई सुइटर

तनहुँ । भानू न.पा. वडा न. ८ देउरालीटार तनहुँमा अबस्थित मर्स्याङ्दी युवा क्लब २०७१ सालदेखी नै खेलकुद, सामाजिक काम, मठमन्दिर निर्माणमा सहयोग, जनचेतना एव आर्थिक सहयोग गर्दै आएको छ। यसै सहयोगलाई निरन्तरता दिदै भानु न.पा वडा...

पुरा पढ्नुहोस
लमजुङका एक युवा जो हृदयघातका कारण जापानमै अस्ताए

लमजुङ ।दोर्दी गाउँपालिका ६, छोटेखोला घर भएका र हाल बेंसीशहर बस्दै आएका २२ वार्षिय युवराज तामाङको हृदयघातको कारण जापानमा मृत्यु भएको छ । उनि गत साल मात्रै विद्यार्थी भिसामा जापान पुगेको बताइएको छ।उनको शव नेपाल...

पुरा पढ्नुहोस
सुन्दरबजार खानेपानी तथा सरसफाइ समितिको निर्वाचनमा काङ्ग्रेसको प्यानलनै विजयी

लमजुङ ,सुन्दरबजार। सुन्दरबजार नगरपालिका -०७ तार्कुटारमा अबस्थित सुन्दरबजार खानेपानी तथा सरसफाइ समितिको नयाँ समितिको लागि भएको निर्वाचनमा नेपाली काङ्ग्रेसको प्यानल नै विजयी भएको छ। नेपाली काङ्ग्रेस ,नेकपा एमाले र राप्रपाको प्यानल नै...

पुरा पढ्नुहोस
स्वास्थ्य क्षेत्र सुधार गर्न कुनै कसरत बाँकी रहने छैन: मन्त्री सिंखडा

पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले स्वास्थ्य क्षेत्र सुधार गर्न कुनै कसरत बाँकी नरहने बताएकी छिन् । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयकाले आयोजना गरेको...

पुरा पढ्नुहोस
लमजुङ जिप दुर्घटना :एकको मृत्यु,दुई घाइते

लमजुङ।लमजुङको दोर्दी गाउँपालिका-४ नौथर सेरा बाट कामचोक जाँदै गरेको एक जिप आइतबार करिब ५:४० बजेको समयमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। यसका साथै दुर्घटना थप २ जना घाइते भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
लमजुङ :करणी पछि हत्या गर्नेलाई जन्मकैदको फैसला

लमजुङ ,सुन्दरबजार नगरपालिका वडा न.०१ मा करिब एक बर्ष अगाडि सुन्न र बोल्न नसक्ने युवतीमाथि जबरजस्ती करणी, डाँकाचोरी र हत्या गरेको अभियोगमा कुन्छाका २५ वर्षीय राम सुनारलाई तीन वटा मुद्दामा अदालतले आजीवन जन्मकैदको सजाय...

पुरा पढ्नुहोस
भानु ११ स्वास्थ्य शिविर सफलतापुर्वक सप्पन्न:एघार सय जनाले लिए सेवा

भानु नगरपालिका वडा नम्बर ११ वडाकार्यलयको समन्वय र विशेष पहलमा त्रिभुवन माविमा संचालन भएको ३ दिने आखासम्बन्धी चेकजाँच तथा उपचार र महिला सम्बन्धी रोगको निशुल्क शिविर सफलताको साथ सम्पन्न भएको...

पुरा पढ्नुहोस
लम्जुङ सुन्दरबजार ०२ मा जिप दुर्घटना,१ जनाको मृत्यु

लम्जुङ सुन्दरबजार ०२ मा जिप दुर्घटना,१ जनाको मृत्यु लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ०२ मा पर्ने सुन्तलेटारमा जिप दुर्घटना हुँदा ३६ बर्षिय मंगप्रसाद सेढाईको मृत्यु भएको छ। उनी आफैले उक्त गाडी चलाइरहेका थिए।टुहुरेपसल हुँदै...

पुरा पढ्नुहोस
लमजुङ र तनहुँमा पनि भुकम्पको धक्का महशुस

लमजुङ ,तनहुँ लगायत देशको विभिन्न भागमा आज भुकम्पको धक्का महसुस गरिएको छ।आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।...

पुरा पढ्नुहोस