Comments Add Comment

ओम फर्निचरका नवीन श्रेष्ठको पहलमा सुन्दरबजार अस्पताललाई वासिङ मेसिन

सुन्दरबजार अस्पताललाई ओम फर्निचरका प्रोपाइटर नवीन श्रेष्ठको पहलमा एक वासिङ मेसिन प्राप्त भएको छ।DHI अर्थात Digital Home international संस्थाका डिलर समेत रहेका श्रेष्ठले यहि संस्था मार्फत वासिङ मेसिन उपलब्ध गराएका हुन् ।

वासिङ मेसिनको तौल साढे ८ केजी रहेको छ।यसलाई अस्पतालले किन्न परेको भए करिव ७५,०००/- रुपैयाँ पर्थ्यो।
उक्त वासिङ मेसिन भने फ्रन्ट क्लोडिङ वासिङ मेसिन हो।

उक्त वासिङ मेसिन सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला ,उपमेयर भवनी केसी ,वडा नम्बर ०७ का वडाध्यक्ष जयराम रेग्मी,अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु कुमार श्रेष्ठ लगायत बीचको एक कार्यक्रममा सुन्दरबजार अस्पताललाई हस्तान्तरण गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै