Comments Add Comment

भानु नगरपालिकाले बिपत्त ब्यवस्थापनको लागि खरिद गर्यो JCB


तनहुँ भानु नगरपालिकाले नगरपालिका भित्र आइपर्ने बिपत्त ब्यबस्थापनको लागि JCB खरिद गरेको छ। बर्षायाम देखि अन्य अबस्थामा समेत पहिरो लगायत समस्याले गर्दा आम सर्बसाधरण जनता समस्यामा पर्दै आएका थिए। यससंगै अब नगरपालिका भित्र आइपर्ने यस्ता समस्यालाई नगरपालिकाले तत्कालनै हल गर्ने भएको छ।

यसैगरी भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले बिपत्ति ब्यबस्थापनको पुर्व तयारीको लागि यस्तो गरिएको बताएका छन् ।उनले भने,`नगरपालिका भित्र विपत व्यबथापनको लागि पूर्व तयारीको लागि खरिद गरिएको हो।यसका साथै खर्चमा मितव्ययता कायम गर्ने लक्ष्य राखी JCB मा GPS जडान गरि पारदर्शिताका साथ सञ्चालन समेत हुनेछ।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै