Comments Add Comment

डरलाग्दो सपना किन देखिन्छ?

हेर्नुस् भिडियो:

हामी सपना देख्छौं, हाम्रा रहर पूरा गर्न। निदाएको बेला सपना देख्नु सामान्य हो। केही सपनाले मनलाई आनन्द दिन्छ, केही सपनाले डर उत्पन्न गर्छ। कथा, दृश्य र तस्वीर, जुन हाम्रो मस्तिष्कमा हामी निदाएको बेला उत्पन्न हुन्छ, त्यसलाई हामी सपना भन्छौं। सपना रमाइलो, डरलाग्दो, रोचक र अनौठो हुनसक्छ।

वैज्ञानिक र साइकोलोजिस्टहरुले यसबारे विभिन्न अनुसन्धान गरेका छन्। उनीहरुका दृष्टिमा सपना मानिसको दैनिक जविनमा देखिएका बाहिर दृश्यहरुमा कल्पनाको प्रतिबिम्व हो, मानिसले सपना पनि त्यसकै आधारमा देख्ने गर्दछ। सपनाको सम्बन्ध मानिसको सोच्ने तरीका, बाहिरी वातावरण र कल्पनाको संयोग पनि हो।

सपना किन देखिन्छ, के कारणले सपना देखिन्छ, के हामी सपनालाई नियन्त्रण गर्न सक्छौं, आखिर सपनाको मतलव के हो ? हामी किन सपना देख्छौं भन्नेबारे धेरै तथ्यहरु छन्। के सपना हाम्रा निन्द्राका हिस्सा हुन् त, सम्भव तथ्यहरु के भन्छन् ?।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै