Comments Add Comment

काभ्रे पछि अछाममा पनि भूकम्पको धक्का

२१ फागुन,
आज बिहान अछाममा पनि भूकम्प गएको छ ।
बिहान आठ बजेर ३५ मिनेट जाँदा अछाम केन्द्रविन्दु भएर ४।४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि बिहान आठ बजेर तीन मिनेट जाँदा काभ्रे केन्द्रविन्दु भएर ४।३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै