Comments Add Comment

सुन्दरबजार महोत्वमा पुस्कल शर्मा र ढाकाराम पौडेल आउँदै

नवौँ सुन्दरबजार महोत्सव २०७९ सुरु भएको छ । फागून १८ देखि २८ सम्म अर्थात १० दिन चल्ने महोत्सवको आज दोस्रो दिन हो ।
उधोग, व्यापार, पर्यटन र कृषिको प्रवधन स्थानीय कला सीप र सस्कृतिको संरक्षण भन्ने मूल नाराका साथ उधोग वाणिज्य संघ सुन्दरबजार एकाइ समिति लमजुङ्गले उक्त महोत्सव आयोजना गरेको हो ।

उक्त महोत्सवमा आज दोस्रो दिन चर्चित राष्ट्रिय कलाकार लोकदोहोरी गायक ढाकाराम पौडेल र पुस्कल शर्मा आउदै छन् । यसका साथै स्थानीय नृत्य र गीत समेत प्रस्तुत गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै