Comments Add Comment

ऋषि धमला माथि अनैतिक र आर्थिक शोषणको मुद्दा  लिएर आइन् यी युवती

नेपाली पत्रकारिता जगतमा चर्चित नाम हो `ऋषि धमला´।उनी बिहान देखि बेलुकासम्म मिडियाकै कार्यक्रममा ब्यस्त रहन्छन् ।उनको प्रश्न सोध्ने आफ्नै शैलीका कारण पनि चर्चित छन् ।प्राइम टिभी च्यानलमा उनको आफ्नै लगानी छ।जनता जान्न चाहान्छन,धमलाको हमला उनको चर्चित कार्यक्रम हुन् ।

हिजो मात्र रवि लामिछानेले पत्रकारिता जगतले गलत लाई सहि र सहिलाइ गलत बनाएर कसरी पत्रकारिता गरिरहेको छ भन्ने खुलासा गरे।उनले पत्रकार धमलालाई जोकर संग तुलना गर्दै `सर्कसमा एउटा पनि जोकर भएन भने के रमाइलो हुन्छ र ।ऋषि जोकर हो।जनता जान्न्न चाहान्छन कि के भन्ने हामीलाई थाहा छैन र ?टिभी च्यानल हामिले खोल्दै गर्दा ०५ करोड बार्गेनिङ गर्ने धमला हुन् ।भिडियो रेकर्ड अझै हामीसंग छ।कुन सम्पादकका मोबाईलमा कसका म्यासेज कती आउछन् त्यो सबै हामीलाई थाहा छ। ´उनले भने।
तर पत्रकार ऋषि धमलाले यसको खण्डन गर्दै यदि रवि लामिछानेले त्यस्तो प्रमाण लिएर आए सधैंका लागि पत्रकारिता छोड्ने बताए।`हामीले सधै सन्तुलित समाचार दिइरहेका छौ।प्राइम टाइम बाट प्रसारण हुने कुनै कार्यक्रम समाचारमा फर्जी भए पत्रकारिता छोड्छु।हामीले सपोर्ट गरेकै हौं। अझै गर्छौ।तर बिना प्रमाण जुन आरोप लगाउनु भयो यो सह्य छैन ´उनले भने

तर सामाजिक संजालमा बेलाबेला चर्चामा आइरहने आफुलाइ सामाजिक अभियान्ता वताउने शर्मिला वाइवा ले पत्रकार धमला माथी गम्भी!र आरोप लगाएकी छन् ।उनले ऋषि धमलाले विभिन्न ब्यक्तिसंग बार्गेनिङ गरेको भिडियो आफुसंग भएको र त्यसका लागि अदालत जाने समेत बताएकी छन् ।कानुनी परामर्श लिइरहेको समेत बताएकी छन् यसैगरी उनले शारी!रिक सम्बन्धको पनि घुमाउरो रुपमा स्विकार गरेकी छन् ।

हुन त कसैको चरीत्रह!त्या गर्न आजकल यस्ता फण्डा आइरहन्छन् तर पनि उनले उठाएको घटना भने गम्भीर देखिन्छ ।कि सत्य घटना हो भनेर उनले पुष्टि गर्ने कि त चरित्रह!त्या अभियोग उनैले भोग्ने निश्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै