Comments Add Comment

सुर्खेतमा पुलमा झुन्डिरहेको अबस्थामा मृ!त भेटिए युवा

सुर्खेतमा एक युवा मृ!त अबस्थामा भेटिएका छन्।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा बस्दै आएका हुम्लास्थित अदानचुली गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय मिलन बुमी मृ!त फेला परेको प्रहरीले जानकारी दिएको छ।

उनी वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० स्थित इत्राम खोला पुलमा सोमबार बेलुकी करिब ११ बजे मृ!त फेला परेको प्रहरीले जनाएको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।उनी पुलमा झुन्डि!रहेको अबस्थामा मृ!त भेटिएका हुन् ।घटना बारे अनुसन्धान भैरहेको सुर्खेत प्रहरीले जनाएको छ ।आत्मह!त्या वा ह!त्या भन्ने बारे अनुसन्धान भैरहेको र पो!ष्टमाटम बाट अन्य घटना समेत खुल्ने प्रहरीको दावी छ।
हाल आत्मह!त्या गर्नेको संख्या बढ्दै गैरहेकाले सरकारले हतासमा निर्णय नलिन र केही नकारात्मक मनोबैज्ञानिक अबस्था देखिए तुरुन्त मनोपरामर्श लिन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै