Comments Add Comment

प्रेमिकाको अ!श्लिल भि!डियो सार्वजनिक गर्ने भन्दै बा!र्गेनिङ गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं– प्रेमिकाको अ!श्लिल भिडियो र तस्बिर सार्वजनिक गर्ने भन्दै बा!र्गेनिङ गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–७ का २४ वर्षीय अर्जुन खड्का छन्। उनलाई केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ परेका हो। पक्राउ परेका खड्काविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर साइबर अपराधमा अनुसन्धान अघि बढाइएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् एक युवतीलाई प्रेमिका बनाइ, शारी!रिक सम्बन्ध समेत राखेको र त्यसको भिडियो समेत बनाएर पछि बा!र्गेनिङ गर्ने गरेको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता पशुपति रायले बताए।

सम्बन्ध राम्रो हुँदा प्रेमिकासँग खिचिएका अ!श्लिल भिडियो र त!स्बिरहरु सार्वजनिक गर्ने भन्दै बार्गेनिङ गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै