Comments Add Comment

महिना!वारीको कति दिनपछि शारी!रिक सम्पर्क गर्दा ग!र्भ रहन्छ ?

महिना!वरी चक्र नियमित छ भने कुन दिन ग!र्भ रहन्छ भन्ने कुरा टुंगो गर्न सकिन्छ । जस्तो हरेक २८ दिनमा महि!नावारी हुनुलाई महिना!वारी चक्र नियमित भएको बुझिन्छ । कसैमा २८, कसैमा ३० वा ३२ दिनभित्र महिनावारी हुनसक्छ । यसलाई पनि नियमित महिनावारी भनिन्छ ।

यसरी महि!नावारी चक्र नियमित छ भने कुन दिन शा!रीरिक सम्पर्क गर्दा ग!र्भ रहन्छ भन्ने ठ्याक्कै थाहा हुन्छ ।

महिना!वारी चक्र नियमित छ भने अण्ड बन्ने प्रक्रिया महिनावारी भएको १४ दिनअघि अर्थात् दुई हप्ताअघि हुन्छ । त्यसैले महिनावारी भएको १० देखि २० दिनभित्रमा यौ!न सम्प!र्क भएमा गर्भ रहने सम्भावना बढी हुन्छ ।

कुनै पनि अवधिमा गर्भ रहन्छ भन्ने कुरालाई महिनावारी चक्रले एकदमै धेरै असर गर्छ अर्थात् नियमित महिनावारी भएको अवस्थामा मात्र गर्भ कुन समयमा रहन्छ भन्ने कुराको टुंगो हुन्छ । यदि महिनावारी नियमित छैन भने ग!र्भ रहने कुराको टुंगो हुँदैन ।

यौ!न सम्पर्कपछि अ!ण्ड र वी!र्यको निषेचन भएको सात दिनभित्र नै गर्भ रहे नरहेको कुरा थाहा हुन्छ । तर कहिलेकाहीं ढिला निषेचन भयो भने चाहिं एक–दुई हप्तासम्ममा ग!र्भ रहे नरहेको थाहा हुन्छ ।

ग!र्भ रहेमा सबैभन्दा पहिले देखिने लक्षण महि!नावारी नहुने हो । ग!र्भ रहेपछि महिलाको शरीरमा ‘बिटा एसिड’ हर्मोन बढ्दै जान्छ र बान्ता हुने, तल्लो पेट दुख्नेजस्ता लक्षण देखा पर्छन् ।

म!हिनावारी गडबड वा अनियमित भएको अवस्थामा भने कुन अवधिमा यौ!न सम्प!र्क गर्दा गर्भ रहन्छ भन्ने कुराको टुंगो हुँदैन । महि!नावारी गडबड हुनेहरूमा धेरै प्रयास गर्दा पनि ग!र्भ नरहने समस्या पनि देखिन्छ ।

त्यस्तो भएको खण्डमा के कारणले महि!नावारी गडबड भएको हो त्यसको उपचार गर्नुपर्छ । त्यसपछि समस्या समाधान हुन्छ र चिकित्सकले महि!नावारी नियमित हुने औषधि दिन्छन् । महिनावारी नियमित भएपछि मात्र कुन समयमा गर्भ रहन्छ भन्ने कुराको टुंगो लगाउन सकिन्छ ।

केहीलाई महिनावारीको बेला यौ!न सम्प!र्क गर्दा पनि गर्भ रहने सम्भावना हुन्छ । जसको महिनावारी नियमित छैन, ढिलो ‘ओभिलियसन’ हुन्छ भने त्यस्तो व्यक्तिलाई महिनावारीको बेला सम्बन्ध राख्दा पनि गर्भ रहन सक्छ ।

सामान्यतः अ!ण्डा २४ देखि ४८ घण्टासम्म सक्रिय हुन्छ भने वी!र्य ४८ देखि ७२ घण्टासम्म सक्रिय हुन्छ । जसले केही महिलाको महिनावारी गडबड हुन्छ । उनीहरूको अ!ण्डा ढिलो अथवा छिटो बन्यो भने महिनावारीको समयमा सम्पर्क भयो भने गर्भ!धारण हुने सम्भावना हुन्छ ।

गर्भ!धारणको लागि सबैभन्दा सही समय महिनावारी भएको १४ दिनअघि हो । किनकि महिनावारी भएको १४ दिनअघि अण्डा बन्छ र त्यो समयमा सम्पर्क हुँदा अ!ण्डा र वी!र्य मिलेर निषेचन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै