Comments Add Comment

आन्तरिक उडानमा सवार यात्रुको बिमा रकम कति हुन्छ?यस्तो छ

काठमाडौ बाट पोखरा उडेको बिमान ल्यान्डिङ गर्नै नपाइकन सेती नदिको खोंचमा दुर्घटनाग्रस्त अबस्थामा पुग्यो।विमान भित्र ७२ जना सवार थिए।७२ जनाकै मृत्यु भएको पुष्टि त भैसक्यो।तर अझैपनि ४ जनाको भने शव निकाल्ने काम हुदैछ ।

प्रत्येक एयरलाइन्सले यात्रुहरुको लागि बिमा गरेका हुन्छन् ।उक्त एयरलाइन्सले भने हिमालयन एभरेष्ट इन्स्योरेन्समा गरेको छ।यसैगरी उक्त इन्स्योरेन्सले भने बेलायती पुनर्बिमा कम्पनीसंग गराएको छ।बिमानको क्षति मुल्यांकन गर्न बिदेश बाट इन्स्योरेन्सको टिम समेत आउदैछ।

नेपालमा आन्तरिक उडानमा सवार प्रत्येक यात्रुको बिमा रकम २० हजार अमेरिकी डलर रहेको बिमा समिति बताउँछ ।यसैगरी चालक दलको बिमा भने ४० हजार अमेरिकी डलर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै