Comments Add Comment

दलित र जनजातिको लागि पृथ्वीजयन्ती कालो दिन हो:डा.मित्र परियार(भिडियोसहित)

पृथ्वीजयन्तीको उपलक्ष्यमा नेपाल सरकारले पुस २७ गते अर्थात आज सार्वजनिक बिदा दिएको छ।पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको हुनाले आज हामी नेपालीको रुपमा रहन पाएको भन्दै एकातिर उत्सब मनाइरहिएको छ ।

अर्काेतिर भने आज सार्वजनिक बिदा दिने निर्णयप्रति तीब्र असन्तुष्टि समेत देखिएको छ।यसैबीच सामाजिक अभियान्ता तथा चर्चित ब्यक्ति डा.मित्र परियारले आज इतिहासको कालो दिन रहेको बताएका छन् ।

यसैगरी प्रचण्डका यस्तै यस्तै गलत निर्णयले माओवादी पार्टी सिद्दिएको पनि बताएका छन् ।उनले भनेका छन् ,`जसरी नेपालमा हिन्दुस्तान भन्दै जसरी जातब्यबस्था संस्थागत गरियो त्यो काम पृथ्वीनारायण शाहले नै गरेका हुन ।
यस्तो छ उनको भनाइ हेर्नुस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै