Comments Add Comment

आङकाजीले गरे पृथ्वीनारायण शाहलाइ माझी औंलाको सलाम!

नेपाल सरकारले पुस २७ गते अर्थात आज पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्बजनिक बिदा दिएको छ।यसको आङकाजी शेर्पाले बिरोध गरिरहेका छन् ।

उनले सामाजिक संजालमा पृथ्वीनारायण शाह विरुद्ध जसले राम्रो प्रचारप्रसार गर्छ त्यसलाई ३ हजार,२ हजार र हजार रुपैयाँको पुरस्कारको समेत ब्यबस्था गरेका छन् ।

कुनै एउटा जातीय बिशेश ब्यक्ति भएको र दलित आदिवासी जनजातिको हत्या गर्नुको साथै जात ब्यवस्थालाई प्रशय पुराएको हुनाले उनको खुलेर बिरोध गर्नुपर्ने उनले बताएका छन् ।
हेर्नुस मित्र परियारको भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै