Comments Add Comment

सीएनएन भन्छ:माओवादी गुरिल्ला प्रधानमन्त्रीमा नियुक्त भए!

अमेरिकाको लोकप्रिय मिडिया साइट हो `सीएनएन´ अर्थात समाचार संस्था केबुल न्युज नेटवर्क ।प्रधानमन्त्रीमा प्रचण्ड नियुक्ति भएको केहिबेरमा नै उक्त समाचार एजेन्सीले यस्तो बताएको हो

।उनलाई तत्कालीन समयको माओवादी गुरिल्ला भन्नुको साथै हिन्दु र राजतन्त्र बिरोधि गुरिल्ला समेत भनिएको छ। प्रचण्डको अर्थ `डरलाग्दो,भयंकर ´भन्ने अर्थ लगाउदै उनै प्रचण्डलाई एमालेले साथ दिएर प्रधानमन्त्री बनेको सिएनएन को भनाइ छ।

नेपाली काङ्ग्रेस लगायत दलसंग गठबन्धन बनाएर चुनाव लडेका प्रचण्ड प्रधानमन्त्रीमा कुरा नमिलेपछि नेकपा एमाले लगायत दलहरुसंग मिलेर प्रधानमन्त्री नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै