Comments Add Comment

प्रचण्ड २ वर्ष प्रधानमन्त्री बाँकी ३ वर्ष ओली

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १६६ जना सां‍सदहरुको समर्थनसहित प्रधानमन्त्री बन्ने भएका छन्।

यद्यपि एमालेसहित दलहरुको सहमतिअनुसार पुष्पकमल दाहाल प्रचण्ड २ वर्ष प्रधानमन्त्री बनेपछि बाँकी ३ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति पनि नेताहरुबीच भएको छ।

बालकोटमा नेकपा माओवादी केन्द्र, एमाले, रास्वपा र जनता समाजवादी पार्टीबीचको बैठकको यस्तो निर्णय गरेको हो।

बैठकले राष्ट्रपति एमालेलाई दिने सहमति पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै