Comments Add Comment

हाम्रो हातमा केही रहेन,अब प्रचण्डको हातमा छ:पौडेल

बालुवाटार बैठकपछि पौडेलले भने- ‘हाम्रो हातमा केही पनि रहेन । उनले गठबन्धनको बैठकमा माओवादी अध्यक्ष दाहालले सहमति हुन नसकेपछि कुरा सकिएको बताए ।

पौडेलले भने, ‘गठबन्धन कुनै पनि हालतमा जोगाउ भनेका थियौं तर अब हाम्रो हातमा केही पनि रहेन ।’ राष्ट्रपति र प्रधानमन्त्री पद बाँडफाँटमा कुरा नमिल्दा गठबन्धन सकिएको पौडेलको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै