Comments Add Comment

राष्ट्रिय स्वतन्त्र पार्टीको दलको बैठक बस्दै,सरकार बारे निर्णय हुने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दलको बैठक बस्न लागेको छ । पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा दलको बैठक दिउँसो १ बजे बस्ने तयारी गरेको एक नेताले बताए ।

सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा महत्वपूर्ण निर्णय गर्ने बताएको छ । लामिछाने नेतृत्वको पार्टीका २० जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै