Comments Add Comment

श्रीमती झु!न्डिएको देखेर आत्तिएका श्रीमानको लडेर मृ!त्यु,श्रीमतीको अवस्था गम्भीर

सिन्धुपाल्चोकमा भर्‍याङको सिँढीबाट लडेर एक जना पुरूषको मृ!त्यु भएको छ।

शुक्रबार राति १० बजे बलेफी गाउँपालिका-४ माथिल्लो बजार बस्ने ४५ वर्षीय शेरबहादुर श्रेष्ठको मृ!त्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए।

पौने ९ बजे ४६ वर्षीया श्रीमती केशरी भुई तलामा रहेको सिलिङ पंखामा पा!सो लगाएर झु!न्डिइन्। झु!न्डिएको थाहा पाएपछि माथिल्लो तलामा बसेका शेरबहादुर आत्तिएर होहल्ला गर्दै तल ओर्लिएका थिए।

तल झर्नेक्रममा एक्कासी सिँढीबाट शेरबहादुर घा!इते भएका हुन्।

घा!इते भएका उनको उपचारको लागि सिन्धुबहार अस्पताल लगिएको थियो। त्यही उप!चारको क्रममा मृ!त्यु भएको हो।

झुन्डिएर आत्मह!त्याको प्रयास गर्ने केशरीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर छ। उनीहरू दुबै जनालाई गाउँलेले अस्पतालमा पुर्‍याएका थिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिएसपी बुढाथोकीका अनुसार श्रीमात बिहानैदेखि मापसे गर्थे। त्यही कारणले पनि घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै