Comments Add Comment

राजधानीको व्यस्त इन्द्रचोकमा चिनियाँ नागरिकवीच च!क्कु प्रहार ,२ जना मरणा!सन्न

काठमाडौंको इन्द्रचोकमा तीन जना चिनियाँ नागरिकबीच मारामा!री भएको छ । आज बिहान साढे ११ बजे ती चिनियाँबीच एकापसमा विवाद हुँदा त्यसले ठूलो दुर्घ!टना निम्त्याएको छ ।

विवाद बढ्दै गएपछि ३७ वर्षीय फङ्ग चङ्गयुनले धारि!लो वस्तु प्रहार गरी आफ्ना दुई साथीलाई घाइ!ते बनाएका हुन् ।

लि चुवान र गान साउसिङ्ग (२९ बर्ष) लाई तत्काल उपचारका लागि वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

लि चुवान (३२ बर्ष) को पेटमा गहिरो चो!ट लागेको छ,उनी बोल्न सकिरहेका छैनन् । यता,गान साउसिङ्गको पेट,छाती र टाउकोको बायाँ भागमा चो!ट लागेको प्रहरीले जनाएको छ ।

उनी पनि बोल्न सक्ने हालतमा छैनन् । च!क्कु प्रहार गर्ने फङ्ग चङ्गयुनलाई हतियारसहित जनसेवा प्रहरी कार्यालय,न्यूरोडले नियन्त्रणमा लिएको छ ।

यस विषयमा टोली खटिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।जन आस्था

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै