Comments Add Comment

कांग्रेसका शिवप्रसाद हुमागाई भन्दा गोकुल बास्कोटा धेरै मतले अघि

काठमाडौं । काभ्रे २ मा नेकपा एमालेका गोकुल बास्कोटाले अग्रता कायमै राखेका छन् । अहिले गोकुल बास्कोटा कांग्रेसका शिवप्रसाद हुमागाई भन्दा १ हजारभन्दा धेरैले मतले अग्रता लिउका छन् । सुरुमा लगातार पछाडि रहेका बास्कोटाले अन्तिम चरणमा अग्रता लिएका थिए ।

अहिले गोकुल बास्कोटाले २४,१०८ मत पाएका छन् । कांग्रेसका शिवप्रसाद हुमागाईले २२,९७२ मत पाउका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ६,५८३ मत पाएका छन् । बास्कोटाको अग्रता ११३६ मतको छ ।

यो पनि पढ्नुहा्ेस – रौतहट १ बाट माधव नेपाल ६ हजारभन्दा बढी मतले विजयी : रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे ।

नेपालले ३३ हजार ५ सय २२ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ९२२ हजार मत ल्याएका छन् ।अघिल्लाे निर्वाचनमा एमालेबाट काठमाडाैं २ मा विजयी भएका नेपाल नयाँ दल खाेलेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिई राैतहट १ मा विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै