Comments Add Comment

प्रचण्ड संग भिड्न पुगेका अब्दुस मियाको वास्तविक रुप !

नेपाली राजनीतिमा अनेकौंअनेक तमसा देखिन्छन् ।एउटा नयाँ बैकल्पिक क्रान्ति देशले खोजिरहेको छ।यो कुरामा आम नागरिक र ठुला भनिएका नेताहरू पनि सहमत छन् ।अबको क्रान्तिको नेतृत्व युवाले नै गर्ने सिनारियोपनी देखिदै छन् तर के सबै युवा नेतृत्वको लायक छन् त भन्ने प्रश्नमा भने अब्दुष मियाको यो स्टाटसले उनैलाई आज नराम्रो संग गिज्याइरहेको छ। ।
उनको यो स्ट्याटस हो फेब्रुअरी २४ २०२१ को।जतिबेला तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलिले संसद विघटन गरेका थिए।त्यतिबेलै ओलिलाई लक्षित गर्दै उनले लेखेका छन् `असफल प्रधानमन्त्री केपि ओलिको असफल कु प्रयासलाई समर्थन गर्ने अनि यो दुई महिना भित्र ओलि पुजा गर्ने शर्तमा राज्यका विभिन्न निकायमा नियुक्ति लिने नालायकहरुले आफैं सार्बजनिक पदहरुबाट राजीनामा देलान् कि जनताले नै घोक्रेठ्याक लगाइन्जेल कुर्लान?नेपाल आमाक रगत चुस्ने सबै प्यारासाइट नष्ट हुन आबश्यक छ´ । । । यिनै युवा आज नेकपा एमाले पार्टी प्रवेश गरेर गोरखा बाट चुनाव लड्डदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै