Comments Add Comment

राप्रपा लमजुङद्वारा उम्मेद्बारी दर्ता,प्रतिनिधि सभामा बालचन्द्र श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लमजुङले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेद्बारी दर्ता गराएको छ।
लमजुङमा रहेको एक प्रतिनिधि सभाको लागि बालचन्द्र श्रेष्ठ र लमजुङ प्रदेश सभा `क´ को लागि अप्सरा शाह र प्रदेश सभा `ख´को लागि तत बहादुर गुरुङ ले उम्मेद्बारी दर्ता गराएका हुन् ।

आज देश संकटमा फस्दै गएको र राजनीति भुमरीमा परेकले राप्रपा नै अबको शक्ति भएको उम्मेद्बारहरुको भनाइ रहेको थियो।यसैगरी राजतन्त्र र हिन्दुराष्ट्रको विकल्प नरहेको र लमजुङलाई पटकपटक ठुला दलले धोका दिएकाले अब लमजुङका जनताले यसपटक राष्ट्रवादी शक्ति राप्रपाका उम्मेद्बारलाई जिताउनेमा बिश्वास रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै