Comments Add Comment

प्रचण्डका स्वकीय सचिव रमेश मल्ल सल्यानबाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्ल सल्यानबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् ।

जिल्ला समन्वय समिति सल्यानले कर्णाली प्रदेश कमिटीमा पत्र पठाउँदै रमेश मल्ललाई प्रतिनिधिसभा उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

मल्लसँगै सल्यानबाट टेकबहादुर बस्नेत समेत प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएका छन् ।

माओवादीले समानुपातिकतर्फ कमल विक, दिलमाया बुढामगर र रत्नबहादुर वलीलाई सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै