Comments Add Comment

हर्क राई र भिम उपाध्यको दोहोरी: तिम्लाई नि दिन भरि ढुङ्गा बोकाउँछु,धरान आऊ

मेयर हर्क राई र पूर्व सचिव भिम उपाध्याय विच संञ्जालमा युद्ध चलेको छ।पूर्व सचिवले लेखेको स्टाटसमा कमेन्ट गर्दै मेयर राईले भने, ‘तिम्लाई नि दिन भरि ढुङ्गा बोकाउँछु ! धरान आऊ बुढा !’

मेयर राई काठ्माण्डौ आएको समयमा फोहोरको विषयमा गरेको टिप्पणीलाई लिएर पूर्व सचिव रुष्ट बनेका छन् ।मेयर बालेन साह ले पनि उक्त टिप्पणी बारे मन दुखाउनु भएको थियो । यो विषय सेलाउन नपाउदै मेयर र पूर्व सचिव को संञ्जालमा जुहारी चलेको छ ।

पूर्व सचिवले अफ्नो फेसबुक वाल बाट मेयर राईलाई प्रहार गरेका थिए ।उनले लेखे , ‘ जंगलमा पनि CCTV राख्छुः घनमेयर!’ । यो स्टाटसमा कमेन्ट गर्दै मेयर हर्क राईले कडा जवाफ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै