Comments Add Comment

बालेन केही गरौ भन्ने हुटहुटी भएका मौन बिद्रोही हुन्,गठबन्धनले असफल बनाउन खोज्दैछ :गोकुल बास्कोटा

नेकपा एमालेका प्रभावशाली नेता तथा पुर्वमन्त्री गोकुल बास्कोटाले काठमाडौ महानगरपालिकाका मेयर बालेन साहको प्रशंसा गरेका छन् । उनले बालेन साहलाई मौन बिद्रोहिको उपमा समेत दिएका छन् ।

यसैगरी गठबंधन भने बालेनलाइ असफल बनाउन लागि परेको समेत उनको विश्लेषण छ।

यस्तो छ उनको भनाइ :

`मेरो निष्कर्ष सही वा गलत के होला?अहिले नै किटेर भन्न सक्दिन। तर मेयर बालेन केही गरौ भन्ने हुटहुटी भएका एक मौन बिद्रोही हुन।सत्ता गठबन्धनले आरम्भमै फोहोरमा पनि गठबन्धन गरेर उनको ईच्छा शक्तिमा टाउकैदेखि चिसो पानी खन्याईदियो।सांसदहरुको उपरी संरचना किन?मैले बुझ्न सकिन।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै