Comments Add Comment

ओली.भन्छन् सबै दान दिएँ, उनकै सम्पत्ति विवरणले भन्छ:४२ लाख नगदै छ!

केपि शर्मा ओलिको अहिले एउटा भाषणमा सामाजिक संजालमा चर्चा भैरहेको छ।त्यो भाषणमा उनले भनेका छन् ,`मैले सबै सम्पत्ति दान गरिसकेको छु।मसंग पैसा पनि छैन ।मेरो उपचार गर्न परेपनि तपाईंहरु बाटै उठाएर गर्नुपर्ने अबस्थामा म छु ।´

उनले आफ्नो कतै सम्पत्ति नभएको भनेर एक भेलामा भनेपनि उनको खातामा पैसा भने छ।उनले सार्बजनिक गरेको सम्पत्ति विवरणमा एभरेष्ट बैंकमा ४२ लाख रुपैयाँ थियो।
२०७५ जेठ मा उनले प्रधानमन्त्री हुँदा सम्पत्ति सार्बजनिक गरेका थिए।

यसैगरी पत्नी राधिका शाक्यको नाममा भक्तपुर सूर्यविनायकमा डेढ रोपनी, झापामा १० कट्ठा जमिन त्यसैगरी सुनका गरगहनामा १७-१८ तोला रहेको उल्लेख गरिएको छ।यसैगरी माछापुच्छ्रे र प्रभु बैंकमा १० लाख र राष्ट्रिय बचतपत्रमा २५ लाख कित्ता रहेको उल्लेख गरिएको छ। ओलिको नाममा भने ४२ लाख रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै