Comments Add Comment

चुकुल काण्ड घटाउने ब्यापारीहरुको फोटो सहित छाप्न सके मिडियालाई मानौला:बिजयकुमार पाण्डे

वरिष्ठ पत्रकार तथा लेखक बिजयकुमार पाण्डेले घुस लिने र दिने दुबैलाई फस्ट पेजमा फोटो सहित छाप्न सके मान्ने नत्र यो कुराहरु राजनीतिक स्टन्ट मात्र हुने बताएका छन् ।

न फुटेज खेला पार्ने न फोटो छाप्न सक्ने बिशेष सम्पादकीय लेखेर मात्र केहि नहुने उनको ठम्याइ छ।

यस्तो छ उनको स्ट्याटस:
कठोर सत्य !

६ जुलाईको स्टाटस – अर्थमंत्रालयको कथित ‘चुकुल काण्ड’ बारे

जुनदिन नेपालका ठूल मिडियाले अर्थमंत्रालयमा ‘चुकुल काण्ड’ घटाएर करका दर परिवर्तन गराउन सक्ने व्यापारिक घरानाको नाम पनि फस्ट पेजमा त्यतिकै ठूलो अक्षरले , फोटो सहित छाप्ने छ, तब मानौला – घुस लिन्या र दिन्या – दुबैलाई ठूल मिडियाले अपराधी मान्न थालेछ ।

आज ३१ जुलाई जनार्दन शर्माको पुन नियुक्ति पछीको स्टाटस

न फुटेज फेला पर्यो। न फोटो छाप्न सक्यौ। अब लाजै नमानी बिशेष सम्पादकीय / लेख आदि लेख्न अघि यस ट्वटिको शिरानमा राखिएको Pinned ट्विट फेरी पढनु।
सेठजीहरु हास्दै थिए। आफ्नो फोटो छापिएन भनेर । यताका बांदर पनि सेठजीका , उताका बाMदर पनि सेठजीका 😜

#जनार्दनशर्मा पुननियुक्ति
#वैश्ययुग
#media advisory
Translate Tweet

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै