Comments Add Comment

देउवालाई हराउन सागर ढकाल उग्रतारा मन्दिरमा चन्डी पुजा गर्दै, यसरी शक्ति लिदै

इन्जीनियर सागर ढकाल अहिले सुदुरपश्चिमको डडेलधुरा जिल्लामा छन् । नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा संग प्रतिनिधि सभाको चुनाव लड्ने गरी जानुभएको हो ।५ वर्ष अगाडी देउवाले साझॉं सवाल कार्यक्रममा प्रश्न सोधेकै आधारमा इन्जीनियर सागरलाई चर्को स्वरमा हकारेका थिए ।

उनै सागर ढकाल ५ वर्षपछी लगातार चुनाव जित्दै आउनु भएका काग्रेस नेता देउवालाई हराउन विशेष शक्ति मिलोस भनेर माता उग्रतारा मन्दिरमा आज चन्डी पुजा गरेका छन् । यो पुजा गरेपछी जित पक्का हुनुपर्छ भन्ने मान्यता सागर समुहको रहेको छ ।

देशमा लगातार जनप्रतिनिधि हुदै नेपालको प्रमुख हुदासम्म देशले काचुली फेर्न नसकेको गुनासो युवा ढकालको जोड रहेको छ ।देशभरबाट युवाहरु चुनावमा उठ्ने बताउदै आएका छन् । इन्जीनियर सागर ढकाल फुलचोक क्याम्पस हुदै अक्सफोर्ड कलेज सम्म पुग्ने एक बौद्धिक युवा हुन् । पछिल्लो समय यक्ष प्रश्नमा आफ्नो प्रितक्रिया राखेपछी उनको चर्चा झनै व्यापक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै