Comments Add Comment

बाबुराम भट्टराईको ‘नेपाल समाजवादी पार्टी’ आयोगमा दर्ता, चुनाव चिह्न ‘आँखा

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका बाबुराम भट्टराई पक्षले नयाँ पार्टी दर्ता गरेको छ ।

आज बिहीवार निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता भएको जसपाका पूर्व केन्द्रीय सदस्य तथा बाबुराम भट्टराई निकट नेता विश्वदीप पाण्डेले जानकारी दिनुभएको छ ।

निर्वाचन आयोगले यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको हो । नेपाल समाजवादी पार्टीको चुनाव चिह्न आँखा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै