Comments Add Comment

प्रधानसेनापतिले सीमानामा काँडेतार लगाउनुपर्छ भनेको अभिव्यक्तिको संसदमा बिरोध

काठमाडौं । प्रतिनिधि सभा सदस्य सुरेशचन्द्र दासले प्रधानसेनापतिले सीमानामा काँडेतार लगाउनुपर्छ भनेर दिएको अभिव्यक्तिको बिरोध गरे । उनले त्यस्तो निर्णय राजनीतिक स्तरमा गरिने बताए ।

उनले भने – ‘एउटा सेमिनारमा नेपालको आर्मि चिफले बोर्डरमा काँडे तार लगाउनुपर्छ भन्ने अभिव्यक्ति दिएको छ । यो अभिव्यक्ति, यो निर्णय राजनीतिक स्तरमा गर्ने हो । राजनीतिक व्यक्तिले गर्ने हो । सरकारले गर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै