Comments Add Comment

चीनको बैंकमा कसरी आयो आर्थिक संकट?, निक्षेपकर्तालाई समेत सकेन पैसा फिर्ता दिन

अहिले आर्थिक संकटको स्थिति बिश्वभर नै कुनै न कुनै रुपमा देखिएको छ।अर्थनीति हरुमा व्यापक सुधार र परिवर्तन चाहिएको अर्थशास्त्रमा नोबेल प्राइज बिजेता पाएकाहरु नै बताउछन् ।

यसैबीच चिनका ठुला मानिएका चार बैंक हरुले निक्षेपकर्ताको पैसा नै फिर्ता गर्न नसक्ने अबस्थामा पुगेको चिनियाँ मिडियाहरुले बताएका छन् ।चिनियाँ मिडियाहरुका अनुसार उनीहरुले अप्रिलदेखि बैंकमा राखेको पैसा फिर्ता पाएका छैनन् ।उनीहरु आन्दोलनमा उत्रिएर बैंकको अगाडी नै सडकमा प्रदर्शन गरेका छन् ।

हिजो मात्रै हजारौँ निक्षेपकर्ता चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’को अगाडि प्रदर्शन गरेका थिए । चीनको हेनान प्रान्तमा ४ वटा साना ग्रामीण बैंकहरू विरुद्ध विरोध गर्दै आएका छन् ।

मिडियाका अनुसार हेनान प्रान्तका युझाउ सिनमिन शेङ भिलेज बैंक, शाङ्काई हुइमिन भिलेज बैंक, झेचेङ हुआङहुई कम्युनिटी बैंक र काइफेङ न्यू ओरिएन्टल ग्रामीण बैंकले निक्षेप फिर्ता दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै