Comments Add Comment

प्रधानमन्त्रीकी प्यारी आरजु फेरि भारत प्रस्थान

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवा आइतबार दिउँसो भारत प्रस्थान गरेकी छन् ।

उनी नेपाल एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । बालुवाटार स्रोतका अनुसार आरजुको भ्रमण कति दिनलाई भन्ने टुंगो लगाइएको छैन ।
स्वास्थ्य परीक्षणका लागि आरजु पटक–पटक नयाँ दिल्ली गइरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै