Comments Add Comment

अर्थमन्त्री शर्माले राजीनामा दिनु नपर्ने माओवादीकाे निष्कर्ष ,सामना गर्न तयार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी कमिटिको वैठकमा अर्थमन्त्री जनार्दन शर्माबारे उठिरहेका पछिल्ला विषयबारे छलफल भएको छ ।

छलफलले अर्थमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको एक नेताले बताए ।

पछिल्लो समय अर्थमन्त्रीको राजीनामा सत्तारुढ दलबाट माग हुँदै आएको छ । बैैठकमा सहभागी एक नेताले भने, “उहाँले कुनै गलत गर्नुभएको छैन भन्नेमा सबैको समान धारणा छ । राजीनामा नदिने बरु सामना गर्ने कुरा भयो । अन्य कुरा भएन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै