Comments Add Comment

रबि लामिछानेलाई पत्रकार पाण्डेको सुझाव :सेनापतिले,सेनापतिसंगै चुनाव लड्नुपर्छ

चर्चित तथा वरिष्ठ पत्रकार एंव लेखक बिजयकुमार पाण्डेले रबि लामिछानेलाई सभापति जस्तो मान्छेले फुच्चे -फाच्चेसंग चुनाव नलडी सेनापतिले सेनापति संग नै चुनाव लड्न आग्रह गरेका छन् ।

यसैगरी उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुभकामना समेत दिएका छन् ।

यस्तो छ उनको स्ट्याटस:
`रबि लामिछाने Rabi Lamichhane सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन आयोगले आज विधिवत दर्ता र चुनाव चिन्ह प्रदान गरेको छ। आजै देखी
पार्टी सभापतिका रुपमा रबि लामिछानेको राजनैतिक जीवन औपचारिक रुपमा सुरुवात भएको छ ।
अब, सभापति जस्तो मान्छेले फुच्चे-फाच्चेसंग चुनाव के लडनु !
शास्त्रमा भनिएको छ-‘सेनापतिले, सेनापतिसंगै युद्द गर्ने छ।उसले पदिकमाथी प्रहार गर्ने छैन।’´
हेरौ!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै