Comments Add Comment

डा.शैलेश कुमार मिश्रको `यस्तो माया ´युट्युबमा

आधुनिक गीत गायनमा छुट्टै पहिचान बनाउन सफल नाम हो `डा.शैलेशकुमार मिश्र´। उनै मिश्रको सुमधुर आवाजमा `यस्तो माया´ को भिडियो सार्बजनिक भएको छ।

वरिष्ठ सङ्गीतकार दीपक रमनको सङ्गीत ,गीतकार चन्द्रलाल तामाङको शब्द ,सन्जय हमालको एरेन्ज रहेको भिडियोमा BMB creation youtube channel ले बजारमा ल्याइएको हो।छायांकन ,दृश्यसम्पादन तथा रंग संयोजन विजयराज भुर्तेलले गर्नु भएको छ भने भिडियोको निर्देशन नारायण मगरले गर्नुभएको छ।बिकाश आदर्श शर्मा तथा गीता ओलिको अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस:
https://youtu.be/5LhHjcawIx4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै