Comments Add Comment

श्रीमतीलाई ज,बरजस्ती कर!णी गरेको आरोपमा श्रीमान प,क्राउ

प्रहरीले श्रीमती ज,बरजस्ती क!रणी गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ।

गोरखा घर भई सोलुखुम्बु नगरपालिका-६ बस्दै आएका २६ वर्षीय विजय राज थिनाल नाम गरेका अबुज खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए।

उनका अनुसार श्रीमतीले गत शुक्रबार जाहेरी दिएकी थिइन्। सो जाहेरीपश्चात् उनलाई शनिबार सल्लेरी बजारबाट पक्राउ गरेको हो।

‘श्रीमान पत्रकार भन्ने कुरा आएता पनि आधिकारिक पत्रकार हो, होइन खुलिसकेको छैन’, उनले भने, ‘यसबारे अनुसन्धान भइरहेको छ।’

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।सेतोपाटी बाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै