Comments Add Comment

खुकुरीको फेद नेर किन यस्तो राखिन्छ?यस्तो छ कारण

खुकुरीको फेदमा एकप्रकारको चिन्ह हुने गर्छ।खुकुरी हाम्रो दैनिक जीवनमा प्रयोग हुने कुरा हो। हामी सबैलाई खुकुरी किन त्यो प्रकारले डिजाइन गरिन्छ भन्ने कौतुहलता रहेको हुन्छ।आज हामी तपाईंहरुको त्यो कौतुहलता मेटाउछौ।

यस बिषयमा हिन्दु धर्ममा त्यसलाई ॐ (ओमकार )को रुपमा लिने गरिन्छ।यसैगरी त्यसलाई गाईको खुरको रुपमा पनि मान्ने गरिन्छ।

तर यसको बैज्ञानिक कारण भने अर्कै रहेको छ।ठुला ठुला यु द्धमा खुकुरीको प्रयोग गरिन्थ्यो ।त्यस युं*द्धमा खुकुरीको धारमा र,गत नै र,गत लाग्ने गर्दथ्यो।त्यो र#गत बग्दै समात्ने बिड सम्म आएर खुकुरी चलाउन गार्हो हुने वा चिप्लिने नहोस् भनेर नै बिड भन्दा माथि र धार भन्दा तल यस किसिमको डिजाइन गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै