Comments Add Comment

एकीकृत समाजवादीका अध्यक्ष माधब नेपालको स्वस्थ्यमा समस्या

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य समस्या देखिएको बताइएको छ। माधब कुमार नेपाल सहित उनकी पत्नी गायत्री नेपालको स्वास्थ्यमा समेत समस्या देखिएको उनको सचिवालयले जनाएको छ।

उनकोको स्वास्थ्यमा समस्या देखिएपछि पार्टीका आन्तरिक कामकारबाही र ४ दलिय गठबन्धनका काम पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे बिरोध खतिवडालगायतका नेताहरूले ब्यवस्थापन र कार्यनयन गरिरहेका छन्।

कोरोनाको जस्तो लक्षण देखिएकाले सपरिवार अहिले होम आइसोलेशनमा बसेको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै